News

हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित, विज्ञले दिए यस्तो ड’रलाग्दो चे’तावनी

रितिक अधिकारी । तराईका जिल्लाहरुमा हुस्सु र कुहिरोका कारण जनजीवन प्र’भावित भएको छ । तलनात्मक हिसाबले अरु दिनको तुलनामा मंगलबारबाट चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान देखि अचानक बढेको चिसोका कारण तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रहेको र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको साथै सवारी सञ्चालनमा होसियार नहुँदा सवारी दु’र्घटना बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

तर अहिलेसम्म मानविय क्षेती भने नभएको बताईएको छ । तराईमा हरेक वर्ष जाडोमा धेरैको ज्या’न जाने गर्दछ । यसलाई रोक्नका लागि न्यायो खाने, लगाउने र समुहमा बस्ने गर्नुपर्छ । यो समयमा बच्चा र बृद्धबृद्धाहरुको विशेष ध्यान पुर्याउनुपर्छ ।

Related Articles

Back to top button
Close