Video

रन्जना मैनाली घ ट ना- प्रमाण सहित यि युवती मिडियामा ! रन्जनाको बारेमा शिशिर भण्डारी पहिलो पटक बोले (भिडियो हेर्नुस)

चितवनका रवि रुवाली र मकवानपुर, हेटौँडाकी रन्जनाबीच २०७३ साख फागुन ३ गते विवाह भएको थियो। त्यसपछि अष्ट्रेलिया गएकी रन्जना र रविका बीच राम्रो सम्बन्ध हुन नसक्दा घटना घटेको परिवारको भनाइ छ। अष्ट्रेलियाबाट रन्जना नेपाल आएको केही दिनमै रविले आफुलाई सक्काए । रन्जनालाई आफ्नै श्रीमान चितवनका रविलाई सँसार छोड्न बाध्य बनाएको भन्दै रविका परिवारले मु द्धा दर्ता गराएका थिए।

चितवन अदालतमा मु द्धा दायर गरेका थिए। मुद्दा दाएर भएको भोलिपल्टै अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो। रन्जना अन्तिम फैसला नभएसम्मका लागि विदेश जान नपाउने भएकी छिन्। अनुसन्धानका लागि उनको पासपोर्ट चितवन अदालतमै रहने अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए। यसैबिच, प्रमाण सहित यि युवती मिडियामा ! शिशिर भण्डारी पहिलो पटक बोले-वास्तविकता यो हो (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close