News

राजधानीमा अचानक भ’यानक आ’गला’गी, ९ जनाको मृ’त्यु

काठमाडौ । राजधानीमा अचानक लागेको आ’गला’गीमा ९ जनाको ज्या’न गएको छ । भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा आइतबार दिउँसो कपडाको गोदाममा आ’गला’गी हुँदा नौ जनाको मृ’त्यु भएको हो । यस दु’र्घटनामा ४ जना ग’म्भीर घा’इते भए । भारतीय समय अनुसार दिउँसो १२ः३० बजे आ’गो नियन्त्रणको लागि दमकललाई खबर गरिएको थियो ।

यस पछि, दमकलकर्मीहरूले आ’गो नियन्त्रणमा लिन सफल भएका हुन् । यसअघिको डिसेम्बर ८ मा, दिल्लीको अनाज मंडीको आवासीय क्षेत्रको एउटा कारखानामा आ’गो लाग्यो ।

यसले भवन भित्र सुतिरहेका ४३ जनाको ज्या’न लियो । मृ’तकमध्ये २५ जना बिहारका थिए । प्रारम्भिक अनुसन्धानले कारखानाका मालिकसँग फा यर डिपार्टमेन्टको एनओसी नभएको कुरा पत्ता लगाएको छ ।

Related Articles

Back to top button
Close