Video

ज्ञानेन्द्र शाह र पारस शाह बिचको सम्बन्ध यस्तो रहेछ ! खुल्यो पर्दा पछाडिको राज (भिडियो हेर्नुस्)

सामाजिक सञ्जाल टिकटक मार्फत पूर्वयुवराज पारस शाह र सोनीका रोकायको एउटा विवादास्पद भिडियो भाइरल भएको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् ।

भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् ।

तर, १५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ । अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँछन् ।

यी कुनै अपरिचित युवती भने होइनन् । उनी हुन् यूट्यूवर सोनिका रोकाया । यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टिकटक भिडियो आएका छन् ।

यस्तै हर्कत संगै पारस सोनिकासंग बिभिन्न ठाउमा घुम्न गएका कैयौ तस्बिर र भिडियो सार्वजनिक हुन्छन् । यस्तै कुरालाईइ सोसल मिडिया र मिडियाले निक्कै स्थानका साथ बिभिन्न सुचना प्रकासित गर्छन् । यसै बिषयलाई लिएर बक्ता तथा कलाकार हरी उदाशि आफ्नो तर्क राख्दै यस्तो भन्छन् ।

हेर्नुस् भिडियो :

Related Articles

Back to top button
Close