Video

रबि र रञ्जनाको बारेमा अर्जुन क्षेत्रीले डरलाग्दो रहस्य खोले यसरी म,र्न बाध्य बनाएको रहेछ(भिडियो हेर्नुस्)

आफुलाई फेस रिडरका रुपमा चिनाउन चाहने अर्जुन क्षेत्रिले पनि अहिले चर्चामा रहेको रवि र रञ्जनाको विषयमा पहिलो पटक आफ्नो धारणा बाहिर ल्याएका छन् । अर्जुनले चितवनका रवि र रञ्जनाबीचमा सम्बन्ध विग्रनु र रविले आत्म दाह गर्नुको कारण खुलाएका छन् । पछिल्लो समयमा निकै बिबादमा परेको यो विषयमा सबैले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

उनले पनि रविको ग्रह गोचरका बारेमा केही विषय खुलाएका छन् । पहिलो पटक अर्जुनले उनीहरुको विषयमा मुख खोलेका हुन् । फेस रिडरको रुपमा चिनिएका उनले रबि र रञ्जना दुबैको गल्ति भएको कारणले गर्दा यस्तो घ टना भएको बताएका छन् । रबि थोरै बाल्ने तर क डा स्वभाव भएको कारणले र रञ्जना बाहिर हुदा रवि प्रतिको ब्यवहार राम्रो नभएको कारणले गर्दा देह त्याग गरेको हुन सक्ने कुरा बताएका छन् । भिडियो हेर्नुस्

Related Articles

Back to top button
Close