Video

रबि लामिछानेको द लिडरमा म सुहाउछु भन्दा गालि गर्न थालेपछि सुरेन्द्र केसीले भने मैले रबि चिन्दिन

रबि लामिछानेले संचालन गर्न लागेको द लिडर मा आफु न राखिएको गुनासो सुरेन्द्र केसीले पोखेपाची सामाजिक संजालमा उनि माथी दर्शकले फरक मत व्यक्त गरे उक्त मतलाई लिएर केसीले फेरी आफुले रविको उक्त कार्यक्रममा जाने चासो न देखाएको व्यक्त गरे।

सुरेन्द्र केसीले भने “रबि लामिछानेलाई मैले राम्रो संग चिन्दिन र उहाको प्रस्तुति पनि राम्रो संग हेरेको छैन तर उहा राम्रो मान्छे हो’फेरी केसीले भने रविले रबिन्द्र मिश्र र बाबुराम भट्टराई जस्तो असफल व्यक्तिलाइ जज बनाउन ठिक छैन।हेरौ उहा संग गरिएको यो बिशेष कुराकानी :

Related Articles

Back to top button
Close