News

आज आइतबार अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको विनिमयदर कति ? (सूचीसहित)

काठमाडौं, ६ पुस । नेपाली बजारमा साताको पहिलो दिन आज (आईतबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ । शुक्रबार डलरको भाउ ११३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Related Articles

Back to top button
Close