News

सी’माक्षेत्रको समस्या समाधान गर्न नेपालले उठाएको यो कदमले भारत–चीन दुबैलाई त’नाब

काठमाडौं । सरकारले अन्तरदेशीय सी’माक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सी’मा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।

नेपाल–भारत सी’माक्षेत्रमा हुने अन्तरदेशीय अ’पराध नियन्त्रण र सी’मा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सी’मानामा चार पोस्ट बढाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Related Articles

Back to top button
Close