Video

‘मेरो बुवाबाट गल्ती भयो’ कमला घिमिरेले माफी मागिन् ! बुवाको बानी खराब थियो ! अब अमृत सापकोटा र कमला नछुट्ने (भिडियो हेर्नुस)

पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।

यसैबिच कमला १२ बर्षकी भएकी छिन् र जीवनकै पहिलो पटक उनले केक काटेर आफ्नो जन्मदिन मनाएकी छिन् । इतिहासकै पहिलो पटक उनले र राजु परियारले गाएको लाईभ दोहोरीले १ करोड भ्युज पनि पायो । कमलाको जन्मदिनमा बुवाकै कारण कमलाले माफी मागिन र मेरो बुवा खराब हुनुहुन्थ्यो भनिन् । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close