Video

डाक्टरले मर्ने मिती तोकेपछी घर फर्किएकी क्या’न्सर पि’डीत सरिता लामा कसरी बाँचिन.. हेर्नुहोस (भिडियो सहित कुराकानी)

डाक्टरले मर्ने मिती तोकेपछी घर फर्किएकि थिए तर भगवानले मलाई अझै ४० बर्ष भन्दा बढी बाच्न सक्ने आयु दिएका छन “एउटा पि’डित नारीको कथा हेर्नुहोस”शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मन्सपेसी को नियन्त्रण गुम्दा अ’बचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ ।

अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भ’ङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।

शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ क’मजोर हुन्छ अ’र्धचेत र क’मजोरीमा त्यस्ता ख’राव तत्व प्रवेश गरेर आ’क्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास क’मजोरी मान्छेमा जन्मजातै छ |

हेर्नूहोस यो भिडियो:

Related Articles

Back to top button
Close