Video

सिन्धुपाल्चोक घ*टनाका टु*हुरी बालिकालाई प्रधानमन्त्रीले पाल्ने, यस्तो अ*वस्थमा भेटिन बालिका (भिडियो)

सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ ।

उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ ।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दु’र्घटनामा १८ जना घाइते भएका छन् । घा’इतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म उक्त दुर्घटनामा १४ जनाको ज्यान गएको छ । स्थलगत रिपोर्टमा हामीले उक्त बालकलाई कहाँ कसरि राखिएको छ भनि भिडियो लिएका छौ तलको भिडियो हेर्नुहोला ।

Related Articles

Back to top button
Close