Video

लाखौं ठगिए भन्दै चर्चित गायक सुनिल गिरी मिडियामा ! पल शाह खेलेको गीतमा उनलाई यसरी डुबाईयो (भिडियो हेर्नुस)

चर्चित गायक सुनिल गिरी लाखौं ठगिए भन्दै मिडियामा आएका छन् । शिशिर भण्डारीसँग कुरा गर्दै उनले आफु गीत चलेपनि लाखौं ठगिएको बताए । पछिल्लो समय सोल्टिनी भनी बोलाको गीतबाट झनै चर्चामा आएका सुनिलको पहिलो गीत नै बम्पर हिट रहेको थियो । को होला त्यो गीतले उनलाई नसोचेको सफलता दियो ।

उक्त गीतबाट उनलाई मात्रै हैन, मोडल पल शाह पनिलाई पनि निकै फाईदा भयो । पल शाहले पनि त्यसपछि अन्य चर्चित म्युजिक भिडियोहरुमा निरन्तर काम पाए । तर पल शाह खेलेको उक्त गीतबाटै सुनिल गिरी आफु लाखौं डुबेको बताउँछन् । गीत चल्दा पनि कसरी उनी ठगिए ? भिडियो हेर्नुस

Related Articles

Back to top button
Close