News

आफ्नो मृ’त्युअघि गर्नुस् यी ५ काम, जसले मोक्ष प्राप्ती हुनेछ

मृ’त्यु जीवनको सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्मशास्त्र अन्तर्गतको गरुड पुराणमा मृ’त्यु के हो ? मृ*त्युपछि के हुन्छ ?, मृ*त्युपछि आ’त्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ ।

मृ’त्युअघि यी ५ काम गरे मोक्ष प्राप्ती हुने बिश्वास गरिन्छ

गरुड पुराण: हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृ*त्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सही मार्ग देखाउन पनि यो पुराणको विशेष महत्व रहेको छ ।

विष्णुको उपासना: प्रत्येक हिन्दुलाई आफ्नो जीवनमा कमसेकम एक पटक भगवान विष्णु या उनको अवताको पूजा गर्न अनिवार्य छ । भगवान विष्णुको पूजा अर्चना गर्नाले जीवनमा आइपर्ने सं’कट ना’श हुने विश्वास छ ।भगवान विष्णुका दश अवतार रहेका छन् भने कयौं नामहरु रहेका छन् जसको नियमित जप गर्न सके जीवनमा आइपर्ने संक*टबाट पार तरिन्छ ।

एकादशी व्रत: वर्षमा २४ एकादशी हुन्छन् । यदि अधिक मास लागेको छ भने एकादशीको संख्या २६ हुन जान्छ ।धार्मिक ग्रन्थका अनुसार एकादशीको श्रेष्ठ बनाइएको छ र त्यसदिन ब्रत बस्दा मुक्ति प्राप्त हुन्छ ।एकादशीको ब्रत गर्दा जीवनमा एकाग्रशक्ति प्राप्त हुन्छ ।

गंगा स्नानहिन्दु धर्ममा गंगालाई केवल नदीको रुपमा नभइ देवीको रुपमा व्याख्या गर्रिको छ । जसले गंगामा गएर स्नान गर्छ त्यस्ता मनुष्यको मोक्षको ढोका खुल्छ ।

तुलसी पूजन: हिन्दू धर्म दर्शनका अनुसार विष्णु एवं तुलसीको पूजा गर्ने विशेष प्रावधान छ । यदी विष्णुको पूजा पछि तुलसीको पूजा गरेका श्रीहरि प्रशन्न हुने धर्मशास्त्रमा वर्णन गरिएको छ ।

Related Articles

Back to top button
Close