Video

भारतिय जि टिभीले नेपाली गायक प्रितम आचार्यलाई नेपाली गीत नै गाउन नदिएपछि (भिडियो हेर्नुस)

मात्र ११ वर्षका प्रितमआचार्यले आफु ५ वर्षको हुदा नै थालिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गयकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खाध्गोदम भन्ने ठाउमा बस्दै आएका प्रितम सानै उमेरदेखि निकै चर्को-चर्को स्वरमा गाउथे ।

जस्तो सुकै गीत पनि निकै मिठासका साथ् गाउने खुबी भएका प्रितमले इटहरी मै भएको स्कुल आइडल मा पनि भाग लिएर टप ६ सम्म पुग्न सफल भएका थिए । त्यहि बाटै उनको संगीत यात्राको थालनी भएको हो । इटहरी मा आयोजना हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो । त्यहिबाटै सबैको माया, साथ्, हौसला र प्रशंशा बाट उनि आज संगीतको महामंच सारेगमप् लिटल च्याम्प्स को टप ३० सम्म पुग्न सफल भएका हुन् ।उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसला आइडल का उपविजेता पनि हुन् । Pritam Acharya लाई Zee TV ले नेपाली गीत गाउन किन रोक्यो ? तै पनि गाए- तिमीले बाटो फेरेऊ अरे- २ (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close