Video

कतार जेलबाट बाँचेर फर्केका बिनोद रानाभाटले ‘धुर्मुश’सँगै रँगशालाअघि सुन्तला बेच्न थाले ! सुन्तली मःमः बेच्दै (भिडियो हेर्नुस)

कतारको जेलबाट सबैको प्रयाशपछि फर्केका बिनोद रानाभाटले नेपाल फर्केपछि सामाजिक कार्यहरुमा झुकाव देखाएका छन् । उनले बन्दै गरेको गौतम बुद्ध क्रिकेट रँगशाला निर्माणका लागि सहयोग होस् भनेर रँगशाला अघि सुन्तला बेच्न थालेका छन् । सिताराम कट्टेल धुर्मुसुले उनलाई यो जिम्मा दिएका छन् ।

बिनोदले बेचेको सुन्तला कमाईबाट उठेको रकम रँगशाला निर्माणमै खर्च गरिनेछ । पहिलो दिनमै ३ हजार हाराहारी।को कमाई भएको अभियन्ता अर्जुन भुषालले बताए । ग्राहकहरुसँग रमाईलो गर्दै सुन्तला बेच्दै गरेका धुर्मुशले बिनोदलाई काम सुम्पदै उनको तारिफ गरे । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close