News

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार भदौ ३१ मा जारी गरेको विनिमयदर जारी गरेको छ । जारी गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्त ैपाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ ।

युरो एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ । तालिकामा हेनुृहोस

Related Articles

Back to top button
Close