International

राष्ट्रको नेतृत्व पुरुषभन्दा महिलाले गर्दा राम्राे हुन्छ

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वका सबै राष्ट्रको नेतृत्व महिलाले गरे जीवनशैली उकासिने र परिणाम नै राम्रो हुने बताएका छन्। सोमबार सिङ्गापुरमा भएको एक कार्यक्रममा बोल्दै भने, ‘महिलाहरु उत्तम छैनन्, तर निर्विवाद रुपमा पुरुषभन्दा राम्रा छन्।’

त्यस्तै उनले धेरैजसो समस्या पुराना मान्छे र सत्तामा भएका पुरुषले गर्दा उत्पन्न हुने बताएका थिए। फेरि राजनीतिक नेतृत्वमा जानेबारे प्रश्न गर्दा उनले समय आएपछि नै आफू पछि हटेको उल्लेख गरेका थिए। ‘विश्वलाई हेर्ने हो भने प्राय समस्या पुराना मान्छेहरु सत्तामा हुनाले हो’ उनले भने, ‘प्राय पुराना मान्छे राजनीतिक बाटोबाट नहट्दा समस्या हुन्छ।’

यो पनि समाचार

ब’ढेको प्याजको मूल्यले ऋणमा चु’र्लुम्मै डु’बेका किसानलाई ऋणबाट मु’क्ती मात्र दिएन, एक महिनामा नै करोड पति बनाएको छ । प्याज उत्पादनबाट करोडपति बनेका किसान हुन भारतको चि’त्रदुर्गा जिल्लाका किसान मल्लि कारजुना । प्याजको भाउ ब’ढ्नुअघिसम्म ४२ वर्षका मल्लिकारजुना ऋणमा चु’र्लुम्मै डु’बेका थिए । तर त्यहि समयमा उनले ऋण लिएर प्याजका विरुवा रोपे ।

उनका अनुसार यो उनले लिएको ठुलो जो’खिम थियो ।‘उक्त समयमा प्याजको मूल्य घ’टेको वा प्याज खेती अ’सफल भएको भए म ऋण न’तिरेको आरोपमा पक्राउ परिसक्थे। अहिले प्याजले मेरो परिवारको भविष्यमा आ’मूल प’रिवर्तन ल्याइदियो’ उनले भने । उनले प्याजको भाउ २ सय रुपैयाँ भारु हुँदै गर्दा २ सय ४० टन प्याज स्या’हारेका थिए ।उनले ५ देखि १० लाख भारु फाइदा बनाउने आशासहित १५ लाख भारतीय रुपैयाँ लगानी गरेका थिए ।

तर उनको फाइदा करोडमा पुग्यो ।उनी अहिले चित्रदुर्गा क्षेत्रमा रहेका किसान समूहका सेलि ब्रेटी बनेका छन् । ‘मैले मेरो सबै ऋण तिरिसके, अब म घर बनाउने सोचमा छु। म आगामी वर्षमा खेती वि’स्तार गर्नका लागि थप जमिन किन्न चाहान्छु ।’ उनीसँग अहिले करिब ५० जना कामदार रहेका छन् । गत अक्टुबरसम्म उनी तनाबमा थिए किनकि त्यतिबेला प्याजको मूल्य कम थियो ।

उनले नोभेम्बरको पहिलो साता प्याज बेच्दा प्याजको मूल्य प्रति क्वीन्टल ७ हजार रुपैयाँ थियो । त्यसको केहि दिन पछि मूल्य ह्वात्तै बढेर प्रति क्वीन्टल १२ हजार पुग्यो । त्यसपछि त उनको परिवारलाई चो’रबाट प्याज जो’गाउन खेती भएको ठाउँमा गा’र्ड बस्नु पर्ने बा’ध्यता भयो ।पानीको स’मस्याका कारण उक्त क्षेत्रका किसानले प्राय बर्षायाममा मात्र प्याज खेती गर्छन । प्राय सबै खेतीका लागि पानीको स्रोत बर्षा हो ।

गत वर्ष प्याजबाट ५ लाख मात्र फाइदा गरेका उनी अहिले करोडपति बनेकोमा निकै ह’र्षित छन् ।करोडपति बन्नुमा उनको प्याज खेती र प्याजको भाउ मात्र नभई उनी प्याज बेच्ने क्रममा म’ध्यस्तकर्ता वा द’लालबाट न’फसेको समेत धेरैको तर्क छ।साथै यो पाठ अन्य किसानले पनि सिक्नुपर्ने धेरै जनाको प्र’तिक्रिया रहेको छ ।

Related Articles

Back to top button
Close