News

नेपालमा बच्चा चो’रको वि’गवि’गी : प्लाष्टिकको बोरामा हा’लेर लगेको बच्चा चाे’रबाट बचांउन सफल…

मोरङ, २ करै बना टोलमा एक बच्चा चो’री हु नबाट जो गिएको छ।

शनिवार बेलुका ७ बजे ९ महि नाकाे बच्चा रिसम भगतलाई सेतो प्ला ष्टिकको बो रामा हा’लेर लादै गर्दा आमा अनिसा भगतले चो’रको प’न्जा बाट खो’सेर छोरालाई बचाउन सफल भएकी हुन ।

Ads by AdMana.net
घरमा बच्चा सुता एर आफु धारा मा पा नी लिन जादाँ भारतीय मुलु कको एक महिला र एक पुरु षले बच्चा लाई बोरा हा लेर भाग्दै गरेको दे खेपछी प छ्याउदै घर देखी २ सय मिटर पर सुन सान खे तमा आमा अनि साले गु’हार माग्दा मा ग्दै बच्चा लाई खो स्न सफल भइन ।

गाउँले जु’टे पछि ति बच्चा चो रहरु भा’ग्न सफल भएका थिए । बच्चा चाे’री गर्नेकाे बारेमा खाे जीकार्य भई रहेको इलाका प्र हरी कार्यालय बेल बारीले जनाएको छ ।

आमा भग तको अ नुसार एक हप्ता अ गाडी पनि दिउँसो भारतीय मुलु कका अपरि चित एक महिला र पु रुष घरमा आएर श्रीमा नको बारेमा सो धी खोजी गरेकाे हुंदा त्यही ब्यक्ति हरु हुन सक्ने आंश का गरेकी छीन ।

महि लाको अनु हारमा का टेको दा’ग छ भने म हिला कुर्ता सुर वाल लागा एको र दुबै जनाको मुख छो’पेको उनकाे भनाइ छ । भगतले घ टना भएको अव स्था मा ससुरा छि मेकीकाे घरमा भएको तथा श्री मान अ सोक भगत बाहिर काम रहेकाे जान कारी दिइन ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close