News

सलमान खान भन्छन : बला’त्कारी समाजका दु’श्मन हुन् यीनीहरुलाई फा’सी दिनुपर्छ

काठमाडौं । भारत महिलाहरुका लागि अ’सुरक्षित भएको कुरा केही महिना पहिले एक रिर्पोट आएको थियो । पछिल्ला दिनहरुमा लगातार बढ्दै गएका क’रणीका घ’टनाले यसलाई थप ब’ल पुर्याएको छ । भारतमा भएका घ’टनाहरुको असर नेपाल लगायतका दक्षिण एशियाली मुलुकहरुमा पनि पर्दछ । हुन त नेपालमा निर्मला पन्तको क’रणीपछि भएको घ’टनाको पनि वर्ष दिन पुरा भएको पनि धेरै महिना बित्यो उनको आ’त्मले शा’न्ती पाएको छैन । यो बीचमा अहिले भारतमा अर्को दु’स्कर्म पछि अमा’नविय तरिकाले प्रमाण मे’टाउन खोजिएको आएको छ ।

भएको के भने एक २६ वर्षीय प’शु चिकित्सकको क’रणीपछि ४ जनाले जि’उँदै पेट्रोल छ’र्केर ज्या’न लिएका थिए । ति युवतीको नाम रंगा रेड्डी हो, उनी तेलंगानाकी हुन् । यो घ’टना हैदरावादमा भएको हो । यो घटनापछि सामाजिक सञ्जालमा कलाकारहरुले आ’क्रोश पोखेका छन् । सलमान खानले चार जनालाई मान्छेका नाममा शै’तान भएको बताए । सलमानले यस्ता मान्छेहरुलाई यस पृथ्वीमा रहने कुनै अधिकार नभएको भन्दै ख’त्तम गर्नुपर्ने उल्लेख गरेका छन् ।

सलमानले लेखेका छन, ‘उनीहरु मान्छेको भेषमा सबैभन्दा ख’राब शै’तानहरू हुन् । निर्भया जस्ता निर्दोष महिलाहरूको पी’डा, या’तना र मृ’त्युपछि अब हामीले आफ्नो वरिपरिका शै’तानहरूलाई नि’र्मूल पार्नु पर्छ।’ उनले अगाडी थपेका छन, ‘हामीहरुले उनीहरुलाई सि’ध्याउन सकेनौ भने भोली अरु कुनै पनि निर्दोष र उसको परिवारले यस पी’डा र नो’क्सानको सा’मना गर्नुपर्ने हुनसक्छ । यसलाई रो’क्नुहोस्, छोरी बचाउनुहोस् केवल एक अभियान मात्र होइन, यी प्रे’तहरूलाई बताउने समय आएको छ कि हामी सबै सँगै उभिएका छौं। पीडितको आत्मा शान्ति।’

दक्षिण भारतका सुपरस्टार महेश बाबूले ट्वीट पनि गरेका छन् । उनले भनेका छन, ‘दिनदिनै, महिना पछि महिना, बर्षे बर्ष…केही पनि परिवर्तन हुँदैन । समाजको रूपमा हामी असफल भएका छौं । म राज्य र केन्द्र सरकारलाई मेरो तर्फबाट अपील गर्दछु । त्यस्ता जघन्य अप’राधहरूका लागि क’डा का’नून र क’डा स’जायको आवश्यकता छ । म पी’डित केटी र उनको परिवारप्रति आफ्नो संवेदना व्यक्त गर्दछु, तपाईको पी’डा अ’सह्य छ। आउनुहोस् हामी सबैले हाम्रो देशका सबै महिला र बालिकालाई न्याय प्रदान गरौं। आउँनुहोस… भारतलाई सुरक्षित बनाऔं !’

साइबराबाद पुलिसले चार आ’रोपित मोहम्मद आरिफ, जोलु शिव, जोलु नवीन र चिन्ताकुन्त चेन्नकेशुलुलाई प’क्राउ गरेको छ । आरिफ जो अहिले २६ वर्षका भएका छन् । बाँकी आ’रोपी २० बर्ष उमेरका हुन् । सबैलाई नारायणपेट जिल्लाबाट प’क्राउ गरिएको थियो । तिनीहरू सबै ट्रक चालक र सफा गर्ने व्यक्तिहरू हुन् जसले न’शा गरे पछि ६ घण्टासम्म डाक्टरसँग दु’स्कर्म गरेका थिए । पी’डितलाई त्यसपछि शादनगरको बाहिरी भागमा लिएर जीवन सिध्याएका थिए । यस घ’टनामा तीन जना प्रहरीलाई ब’र्खास्त गरिएको छ ।

Related Articles

Back to top button
Close