News

लगातार ओरालो लाग्दै अमेरिकी डलरको भाउ, अन्य देशको के छ ? (सूचीसहित)

काठमाडौं, २५ मङ्सिर । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Related Articles

Back to top button
Close