News

भर्खरै ! सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको सुमो दु’र्घटना

दिपेन्द्र पराजुली,सोलुखुम्बु, मंसिर २४ / सोलु्खुम्बुबाट काठमाडौका लागि छुटेको सुमो ओखलढुङगाको टोड्केमा दु’र्घटना हुदाँ २ जना ग’म्भिर घा’ईते भएका छन् ।
सोलुबाट काठमाडौका लागि चालक सहित १० जना यात्रु सवार रहेको ना १ ज ६४१२ नम्बरको सुमो सिद्धिचरण नगरपालिका ६ स्थित टोड्केमा दु’र्घ’टना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मङलबार विहान ८ः४५ बजेको सयमा सुमो सडकबाट १ सय ५० मिटर तल खस्दा महाकुलुङ गाउँपालिका बुङकी गर्भवति महिला ज्योति राई र थुलुङदुधकोसी गाउँपालिका वडा नम्बर ९ लोखिमकी मणिकला राई ग’म्भिर घा’ईते भएका छन् ।
उनिहरुको मिसन अस्पताल ओखलढुङगामा उपचार भैरहेको छ । अन्य यात्रुको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close