News

काभ्रेको बिर्ता देउरालीमा बन्यो २१ फिट अग्लो बुद्धको मुर्ति

काभ्रेको चौरी देउराली गाउँपालिका वडा नम्बर ८ बिर्ता देउरालीको भुमेस्थान डाँडामा बुद्धको मुर्ति स्थापना गरिएको छ । २१ फिट अग्लो बुद्ध मुर्तिको शनिबार प्रदेश नम्बर ३ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उ’द्घाटन गरे ।

नेपाल सरकारले घो’षणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि स्थानीय कला संस्कृतिले ठूलो सहयोग गर्ने मन्त्री नेपालको भनाई छ । ‘प्रदेश सरकार भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटन प्रदेश नम्बर ३ मा भि’त्र्याउने योजनाका साथ अघि ब’ढिरहेको छ ।

मन्त्री नेपालले भने ‘यसमा तपाईहरुले पनि आफ्नो ठाउँबाट सक्दो स’हयोग पुर्याउनोस, हा’तेमालो गर्न प्रदेश सरकार तयार छ ।’ सांसद नबीना लामाले तामाङ संस्कार, संस्कृती देशको प’हिचान भएकाले यसलाई जोगाउन आ’ग्रह गरिन ।

‘तामाङ समुदायको सँस्कृति देखाउने यो सुर्वण मौ’का पनि हो, उनले भनिन ‘सम्भावना हामी भित्रैबाट खोज्ने हो, पर्यटन भ्रमण वर्षमा हाम्रा लुकेर बसेका सस्कार, सँस्कृतिको उ’जागर हुनेछ ।’ प्रदेश सासंद रत्न ढकालले कोशीपारी क्षेत्रलाई पर्यटन बिकास गर्ने र त्यसबाट आर्थिक सम्वृद्धि तर्फ आगाडी ब’ढाउने बताए ।

‘पर्यटन हाम्रो विकासको मूख्य आ’धार हो, ढकालले भने ‘कोशीपारीमा थुप्रै स’म्भावना छन्, तर यसलाई समयानुकुल बनाउन नसक्दा पछि परिरहेको छ ।’ गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले नव नि’र्मित बुद्ध मुर्ति बि’र्ता देउरालीको प्रवेश द्धा’र भएकाले गाउँपालिकाले नै यसलाई संरक्षण गर्ने बताए ।

संस्थाका अध्यक्ष रामसिं घिसिङ तामाङले मु’र्ती बनाउन सहयोग गर्नुहुने सबै महानुभावहरुलाई ध’न्यवाद दिएका थिए । का’र्यक्रममा पूर्व सभासद एवं श्रमराज्य मन्त्री सुर्यमान दोङ,रेणुका चौलागाई,कमला दोङ, नेकपा काभ्रेका नेताहरु इन्द्र तामाङ लगायतले पर्यटन विकासबारेमा म’न्तव्य राखेका थिए ।

Related Articles

Back to top button
Close