News

उदयपुरको गा इघा टमा प्रदेश १ को ठूलो बसपार्क बन्ने निश्चित, तयार हुँदैछ राम्रो योजना

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित प्रदेश १ कै नमुना बसपार्क बन्ने लगभग निश्चित जस्तै देखिएको छ | बजेटको अ भावमा पूर्णता पाउन नस केको बरुवा न दी कि नारमा बन्न लागेको उक्त बसपार्क राम्रो सजाउ र ब्यबस्थित हुनेछ |

यसअघि टिकट काउन्टर हाउसको निर्माण भएको बसपार्कमा बा लमैत्री तथा अ पाङ्ग मैत्री शौ चाल य र प्रतीक्षालय निर्माण गरि पूर्वाञ्चलकै नमुना बसपार्कको रूपमा निर्माण गर्न लागिएको आयोजनाका इन्जिनियर ब्रह्मदेव चौधरीले जानकारी दिए ।

करिब १५ करोडको लागतमा काउन्टर र प्रशासनिक भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले ३० महिनाभित्र बसपार्क निर्माण सम्पन्न गरि सक्ने गरी गत असारमा आयोजना कार्यालय र निर्माण कम्पनीबीच सम्झौता भएको आयोजनाका प्रमुख चौधरीले बताए ।

वि श्वमा पछिल्लो चरणमा विकास कार्यले निकै तिब्रता पाइरहेको बेला ने पालमा पनि त्यसको प्र त्यक्ष अ सर परिरहेको छ | बि देशमा बनेको विकासले ने पालमा पनि त्यो सि को गर्दै विकास निर्माण निकै आ कर्ष क हुँदै गैरहेको छ |यसरी देशलाई बिकासमा अगाडी बढाउनको निम्ति नेपाल सरकार र निजि क्षेत्रले लगानी गर्न तत्पार देखिएको छ |

Related Articles

Back to top button
Close