News

अ चम्म ! जँ ड्या हा जनप्रतिनिधिले सरकारी गा डीबाट दिए महिलालाई ठ क्कर, गा डी नै भयो य सरी त हसन हस

तुलसीपुर – दाङ जिल्लाको बबई गाउँपालिकाको सरकारी गाडी कम्युनिस्ट जनप्रतिनिधिहरूले पिकनिक खान जाँदा दु रुप योग गरेको तथ्य सार्वजनिक भएको छ ।

जनताको खु नपसि नाबाट संकलित करबाट खरिद गरिएको सरकारी गाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सार्वजनिक विदाको दिनमा समेत दु रुप योग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरूले पिकनिक खान जाने साधनको रुपमा दु रुप योग गरेको प्रमाण फेला परेको छ ।

शनिबार गाउँपालिकाको वडा नम्बर ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि सरकारी गाडी लिएर गएका थिए ।

पिकनिक म दिरा पार्टीसहितको रहेको खुल्न आएको छ । वनभोज सकेर फर्किंदै गरेको गाउँपालिकाका अध्यक्ष सवार गाडीले पैदल हिँडिरहेकी बबई गाउँपालिका वडा नम्बर ५ जलुेकी निवासी देवीकला भण्डारीलाई ठ क्क र दिएर घा इते समेत बनाएको छ । भण्डारीको दाहिने खुट्टामा गाडीको टा यरले कि चिदि एको छ ।

वनभोजपछि फर्किदै गर्दा रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियाले चलाएको गाडीले आफूलाई ठ क्कर दिएको भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् ।

भण्डारीले प्रहरीलाई दिएको निवेदनमा पनि गाडी चालकले अ त्यधि क म दिरा से वन गरेको हुँदा उनले गाडी चलाउन नस केपछि सञ्चारकर्मी परियारले गाडी चलाएको कुरा उल्लेख गरिएको छ ।

भण्डारी घा इते भएपछि उनीसंगै वनभोजमा गएकाहरूले गाउँपालिकाको रा१झ १५० नम्वरको सरकारी गाडी तो डफो ड गरिदिएका छन् ।

शनिवार बेलुका ४ बजेतिर पैदल हिडिरहेकी भण्डारीलाई गा डीले कि चेपछि नजिकै पिकनिकमा खान गएकाहरूले गाडी तो डफो ड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता समेत छुट्टै पिकनिक खान गएको घटनाका एक प्रत्यक्षदर्शीले बताए ।
भण्डारी घा इते भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता वि रोध मा उ त्रिएको तथा केहीले गाडीमा ढु ङ्गा समेत हा नेको उनले बताए ।

नेपाली कांग्रेसका नेताहरूले भने आ क्रोशि त स्थानीयले मात्रै गाडी तो डफो ड गरेको दाबी गरेका छन् । त्यही क्रममा मा तेका चालकले ज सोत सो गाडी भ गाउ न खोज्दा गाडी फेरि अ नियन्त्रि त भएर अर्कौ क ल्भर्टमा ठो क्काएको छ ।
यसरी जनतालाई सा स्ती दिने जनताको पैसामा मो जमस्ती गर्ने यस्ता जनप्रतिनिधिलाई तत्काल का रबा ही हुनुपर्नेमा कांग्रेस लगाएतका जनताले आवाज उ ठाइ रहेका छन् | जनताको सेवक प्रतिनिधि भएपछी जनतालाई सुख सुबिधा दिन छा डेर यसरी म स्तीमा हि ड्नु आफैमा ला जम र्दो कुरा हो |

Related Articles

Back to top button
Close