News

अस्ट्रेलिया पढ्न गएका तनहुँका खनाल बाथरुममा मृ’त फेला

अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका एक नेपाली युवाको नि’धन भएको छ । नि’धन हुनेमा तनहुँ जिल्ला घर भएका दीपेन्द्र खनाल रहेका छन् । उनी डिसेम्बर २ तारिखका दिन बाथरूममा मृ’त फेला परेका हुन् । उनलाई आफ्नै घरको बाथरूममा झु’ण्डिएको अवस्थामा फेला पारिएको जनाइएको छ ।
श’व पो’ष्टमा’र्टमका लागि राखिएको र नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ । बाथरूममा मृ’त अवस्थामा फेला परेपछी उनका साथिले प्रहरीमा खबर गरेका थिए । सन २००८ मा विद्यार्थी भिसा कुकरी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए। उनका आफन्तहरुले उनी केही महिनादेखि कम सम्पर्कमा रहने गरेका बताएका छन्।

घ’टनाबारे नेपाली दूतावासले जानकारी पाएको र आफन्तलाई आवश्यक सहयोग पुर्‍याइरहेको उपनियोग प्रमुख द्रुपदा सापकोटाले जानकारी दिएकी छिन् । पछिल्लो समयमा यस्ता दुःखद घ’टना भइरहेकाले यस्ता घ’टना कम गर्न आवश्यक कार्यक्रमहरु आवश्यक भएको उनले बताएकी छिन्।

Related Articles

Back to top button
Close