Video

अस्पतालमा बस्ने ठाउँ नहुँदा पिठ्युँमा राखेर श्रीमानले गर्भवती श्रीमतीलाई पिलाए पानी (भिडियो)

तपाईं आफ्नी पत्नीलाई कति माया गर्नुहुन्छ ? तपाईं भन्न सक्नुहुन्छ माया देखाउने कुरा होइन अस्पतालमा बस्ने ठाउँ नहुँदा एक पतिले आफ्नी गर्भवती पत्नीलाई आफ्नो पिठ्युँमा बसाएर पानी पिलाएका छन् । यो घटना उत्तर पूर्वी चीनको हो । अस्पतालमा पतिले आफ्नी पत्नीलाई गरेको यो अगाध मायाको अहिले सर्बत्र चर्चा भइरहेको छ ।एउटा भिडियो सार्वजनिक भएको छ ।

जुन भिडियोमा एक जोडी अस्पताल परिसरबाट अस्पताल जाँदै हुन्छन् त्यहाँ बस्ने ठाउँ हुँदैन । त्यसपछि ती पतिले आफू भुईंमा बस्छन् र पत्नीलाई आफ्नो पिठ्युँमा बसाल्छन् । त्यसपछि उनले पानी पिलाउँछन् । यो भिडियो अहिे सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।हेर्नुहोस भिडियो

Related Articles

Back to top button
Close