Video

अ मेरि काले ने पाली से नालाई यसरी गर्दैछ यति ठुलो सहयोग, अ मेरि काले बिशेष तालिम समेत दिने (भिडियो सहित)

काठमाडौं : नेपालसँग सै न्य सहकार्य थप ब लियो बनाउन अ मेरि का इच्छुक देखिएको छ।
सरकार स्तरको सहकार्य, संयुक्त सै न्य अभ्या स र ने पालमा अ मेरि की र क्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अ मेरि की सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन्। प्रतिबद्धता जनाएको सहयोगमा कुनै क ञ्जु स्याइँ नगर्ने उनको भनाइ छ। दुई स्काई ट्रक चाँडै काठमाडांै आइपुग्ने उनले बताए।

‘ने पाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो। नेपालको राजनीतिक तथा आर्थिक अवस्था सु दृढीक रणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ’, एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक मन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने, ‘ने पालसँग अ मेरि का थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ। त्यो सु रक्षा, आर्थिक र अन्य सहकार्यलगायत छन्।’

उनका अनुसार अ मेरि की स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ। ब लियो नेपाल अ मेरि की चाहना रहेको उनको धारणा थियो। अ मेरि काले २५ वर्षदेखि ८० भन्दा बढी मुलुकसँग उक्त कार्यक्रमअन्तर्गत मा नवीय सेवा, प्र को प व्यवस्थापनमा सहकार्य गरिरहेको छ। यसमा नेपालसँग पनि सहकार्य गर्ने उनले जनाएका हुन्।

ने पालको लागि अ मेरि काले बेलाबेलामा सहयोग गर्दै आइरहेको छ तर पनि ने पालको र क्षा र ने पालीको अस्ति त्वको लागि नेपाल सरकार सदाको निम्ति भने स चे त रहनेछ | किनकी आज सम्म नेपालले कसैको गु लामी गर्नु परेन |
यो भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button
Close