Video

आफै बस्ने सनसिटीमा दुई जनालाई कोरोना संक्रमण भएपछि चिन्तित बनेकी नायिका बेनिशा हमाल आज भने यसरी भइन खुशी (भिडियो)

काठमाडौँ, ३ बैशाख । काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको ए ब्लगमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण भएपछि उक्त अपार्टमेन्टमा बस्नेहरु निक्कै चिन्तित थिए । चिन्तित मध्य एक चर्चित अभिनेत्री बेनिशा हमाल पनि हुन् ।

आफ्नै अपार्टमेन्टका सदस्यमा कोरोना भाइरस संक्रमण भएको खबर सुनेर चिन्तित बनेकी उनले आज भने खुशी साटेकी छिन । कारण संक्रमित बस्ने ए ब्लगमा रहेका सबैको र्यापिड टेस्ट नेगेटिभ आएको छ । ‘ब्लक जे’ मा आफ्नो परिवारसहित बस्दै आएकी बेनिशाले सामाजिक संजालमा भिडियो शेयर गर्दै खुशी बाढेकी हुन् ।बेनिशाले सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मिलाई समेत हृदय देखि धन्यवाद दिएकी छिन ।

स्थितिलाइ सामान्य बनाउनको निम्ति अहोरात्र खटिनुभएका सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मि ,suncity परिसरभित्र रहनुभएका…

Gepostet von Benisha Hamal am Mittwoch, 15. April 2020

Related Articles

Back to top button
Close