Video

कन्या राशिका लागि यस्तो छ २०७७ साल, हेर्नुहोस् वार्षिक राशिफल

कन्या राशि । यो वर्ष विगतको तुलनामा अनुकूलताको मात्रा बढेको छ। तर पूर्णरुपमा ग्रहगोचरको स्थिति फापकर अवस्थामा रहने देखिँदैन । केही हद्सम्म पारिवारिक व्यवस्थामा सुधार आउने छ।

र पनि समझदारीको प्रयत्न पनि जारी नै राख्नुपर्ने छ । वर्षको पूवखण्डमा साथसंगति व्यवहारमा चनाखो हुन जरुरी नै पर्ने देखिन्छ । बेलाबेलामा दोहोरो भूमिका खेल्नेहरुको कारण धोखा तथा विश्वासघातमा परिनसक्ने छ।१२ राशिको वार्षिक राशिफल यो लिंकमा

Related Articles

Back to top button
Close