News

‘अहिले प्रहरीलाई भत्ता दिने हो पैसा का-ट्ने होइन, सरकारले का’टेछ भने, म प्रहरीलाई सहयोग गर्छु’ भन्नू हुन्छ- रबी लामिछाने सम्मान स्वरुप शेयर गर्नुहोस!

‘अहिले प्रहरीलाई भत्ता दिने हो पैसा का-ट्ने होइन, सरकारले का’टेछ भने, म प्रहरीलाई सहयोग गर्छु’- रबी लामिछाने

को’रोना राहत कोषका लागि राष्ट्र सेवक नेपाल प्रहरीको तलब काटेर सहयोग पुर्याउने बारे समाचार अहिले सामाजिक संजालमा छाइएको छ । यसै विषयलाई लिएर चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले आफ्नो फेसबुकमार्फत सरकारलाई आफ्नो सुझाव दिएका छन् ।

रबि लामिछानेले सरकारलाई सुझाव दिनु साथै नेपाल प्रहरीको हामि सबैले परिवारको सदस्य नै मानेर सहयोग गर्नुपर्ने जस्तो कुरा पनि गरेका छन् । रबि लामिछानेले लेखेको स्ट्याटस आगाडी पढ्न सक्नुहुन्छ ।

“एउटा गतिलो भ्र-ष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ । तलब का-ट्ने होइन ।

सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो ।”

एउटा गतिलो भ्रष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ। तलब काट्ने होइन। सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो।

Related Articles

Back to top button
Close