Video

कोरोनालाई जितेर अस्पतालबाट फर्केपछी Live कुराकानी..भिडियो सहित

कोरोनालाई जितेर अस्पतालबाट फर्केपछी Live कुराकानी..भिडियो तलको समाचारको अन्त्यमा रहेको छ ।
यो पनि समाचार
काठमाडौँ- को भिड–१९ को रो कथाम, नि यन्त्रण तथा उपचारका लागि अत्यावश्यक सामग्री ल्याउन शुक्रबार चीनको गोञ्जा‌ओ जान लागेको नेपाल वायु सेवा निगमको ‘चार्टर्ड’ वाइडबडी (ए३३०) जहाज कार्गो तयार नभएपछि नउड्ने भएको छ।

मेडिकल सामग्री ल्याउन काठमाडौँदेखि गोञ्जाओका लागि उड्न लागेको ‘चार्टर्ड’ वाइडबडी अरुणा सिग्देलको नाममा ‘बुक’ गरिएको थियो। गोञ्जाओमा कार्गाे तयार नभएका कारण वाइडबडी शुक्रबार त्यसतर्फ नउड्ने भएको आधिकारिक स्रोतले जानकारी दिएको छ।

शुक्रबार गोञ्जाओतर्फ वाइडबडी गएर ल्याउने भनिएको कार्गो के कारणले गर्दा तयार नभएको भन्नेबारे जानकारी हुन सकेको छैन।
कोरोनालाई जितेर अस्पतालबाट फर्केपछी Live कुराकानी..भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close