Video

भाइरल बखत बिष्टकी श्रीमती प्रतिभाको ७ जना ब्वाईफ्रेण्ड ! १९ वटा बच्चा, ठाउँको ठाउँ बखत बेहोस (भिडियो सहित)

भाइरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीको अन्तर्वार्ताहरु युट्युबमा धेरै भेटिन्छन् । पछिल्लो समय श्रीमति प्रतिभा भन्दा कदमा आधा होचा बखत सामाजिक संजालमा निकै भाईरल हुदै गईरहेका छन् । माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका बखत बिष्ट र प्रतिभा चौधरी अरु जोडी भन्दा धेरै फरक छन् । सामाजिक संजालमा धेरै नै रुचाईएका जोडी बखत र प्रतिभासँग आज अरु समय भन्दा पृथक कुराकानी गरिएको छ ।

आज एउटा खेल मार्फत बखत र प्रतिभाको आत्मियताको बारेमा हामीले जान्ने प्रयास गरेका छौँ । श्रीमती प्रतिभाको ७ जना ब्वाईफ्रेण्ड भनेको सुनेपछि बखत ठाउँको ठाउँ बेहोस नै भए । निकै रमाइलो शैलीमा सोधिएको प्रश्न उत्तर खेलको क्रममा यी जोडीले आफ्नो हाँसो रोक्न सकेनन् । हेरौं बाँकी रमाइलो कुराकानी तलको भिडियोमा :

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Related Articles

Back to top button
Close