Video

महिलाको हुलले कु’टीकु’टी यसरी गरे ह’त्या ! छिमेकीले पनि सकेनन् रोक्न (हेर्नुस् भिडियो)

कगेश्वोरी मनहराको जडिबुटीमा फेरी एउटा ड’रलाग्दो घ’टना घटेको छ । जडिबुटीस्थित सुकुम्बासी बस्तिमा बस्दै आएकी एक महिला झु’न्डिएको अवस्थामा फे’ला परेकी छिन् । आज बिहिबार बिहान करिब ५ बजे सुकुम्बासी बस्तिमा बस्ने अन्दाजी ३० वर्षीया महिला बिमला राई झु’न्डिएको अवस्थामा फेला परेकी हुन् । आफ्नै घरभित्रको कोठामा एउटा खुट्टा भुँइमा र अर्को खुट्टा खाटमा भएको अवस्थामा शलले पा’सो लगाएको अवस्थामा आज बिहान उनको श’व फेला परेको छ ।

२ दिन अगाडी कुकुरले मासु खाइदीएको निहुँमा केही महिलाले उनीमाथि कु’टपि’ट गरेको थाहा हुन आएको छ । आफुमाथि हा’तपा’त गर्ने महिलालाई कारवाहीको अपिल गर्न प्रहरी प्रशासन पुगेकी उनले न्याय नपाएपछि आ’त्मह’त्याको बाटो रोजेको हुनसक्ने पनि बताईएको छ । तर, स्थानीय प्रतक्षदर्शीका अनुसार उनको आ’त्मह’त्या नभई ह’त्या भएको बताएका छन् ।

स्थानीय प्रतक्षदर्शीका अनुसार उनले आ’त्मह’त्या गरेको हो या उनको ह’त्या भएको हो भन्नेमा संका लागेको बताएका छन् । मृ’तकमाथि कु’टपि’ट गरेका महिलाहरुलाई प्रहरीले प’क्राउ गरि लागेको छ । अहिले उनको श’व पो’ष्टमा’र्टमका लागि अस्पताल लागिएको जनाइएको छ। घ’टनाको बारेमा सत्य तथ्य पत्ता लगाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएका छन् । बाँकी तलको भिडियोमा हेर्नुहोला :

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Related Articles

Back to top button
Close