News

मध्यरातमा आँचल शर्माले लेखिन फेसबुकमा यस्तो मनछुने स्टाटस !

विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गर्दै मध्यरातमा उनले भनेकी छिन, “कथामा हरेक केटिले देख्ने सपना हो, आफ्नो राजकुमार सङ्ग यसरिनै आफ्नो जिबनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु, उनले विशेष बनाʼउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पा’र्टी दिँइन । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन् ।

Related Articles

Back to top button
Close