News

नयाँ अध्ययन भन्छ- ‘ब्ल’ड ग्रुप-A लाई को’रोनाको जो’खिम बढी, ब्ल’ड ग्रुप-O लाई न्यून‍’

४ चैत्र २०७६, मंगलवार काठमाडाैं, र’क्त स’मूह ए का मानिस को’राना भा’इरसको संक्रमणको उच्च जो’खिममा रहेको एक अध्ययनले देखाएको छ। चीनका चिकित्सा अनुसन्धाकर्ताहरुले गरेको प्रा’रम्भिक अनुसन्धानले र’क्त स’मूह ए का मानिस संक्रमणको उच्च जो’खिममा रहेको देखाएको हो। दुई हजार जना को’भिड- १९ सं’क्रमितहरुमा अनुसन्धान गर्दा अधिकांश व्यक्तिहरु र’क्त स’मूह ए को रहेको देखिएको हो। चि’कित्सा अनुसन्धानकर्ता वा’ङ सुहाङ्कको ने’तृत्वमा अनुसन्धान भएको थियो।

अनुसन्धानकर्ताहरुले र’क्त स’मूह ए भएका व्यक्तिहरुलाई विशेष नि’गरानीमा राख्न सुझाव समेत दिएका छन्। ‘ए र’क्त स’मूह भएका व्यक्तिहरुमा को’रोनाको ल’क्षण बढी देखिएको छ। उनीहरु उच्च जो’खिममा रहेकाले वि’शेष नि’गरानीमा राख्नुपर्छ,’ अनुसन्धानकर्ताहरुको सु’झावमा उल्लेख छ। अनुसन्धानकर्ताहरुका अनुसार र’क्त स’मूह ओ भने न्यून जो’खिममा छन्। को’रोना भा’इरसको संक्रमणपछि चीनको वुहान, बेइजिङ, सांघाई र सेन्झेन सहरमा अनुसन्धान भएको थियो साउथ चाइना मर्निङ पाेष्टले लेखेकाे छ।

Related Articles

Back to top button
Close