News

मुस्ताङको स्याउले दे शैभ री बजार पायो, मुस्ताङको स्याउ बजारमा भएपछि भा रती य स्याउ सि धै आ उट

यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ नि कासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् ।

जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा नि कासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।”

खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रो ग की राको स मस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य रु १२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठे क्कामा बि क्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मु क्तिनाथमा व्यावसायिक खेती गरिएको छ ।

म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डे लिसि यस जातका स्याउ खेती गरिएको छ । स्याउ बिक्रीबाट रु एक लाखदेखि तीन करोडसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताउनुभयो ।

उहाँसँग ५० फल दिने र एक हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन न पुग्दासम्म ख च्चड र पि ठ्यूँमा बो काएर बजारमा पु¥याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा दश गुणा बढी आम्दानी हुने उहाँले बताउनुभयो । स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सु कुटी, क्या न्डीलगायत परिकार बनाएर विदेशमा समेत नि कासी हुनेगर्छ ।

यसरी नै दे शले आ र्थिक फाइदा गर्दै जाने हो भने देश बि कास हुन खा सै स मय ला ग्दैन बरु देशभित्रका नागरिक समृद्धको बाटोतर्फ उन्मु ख हुने गर्दछन | यस्तै खालका कार्यक्रम सरकारले ल्याउने हो भने ने पाली यु वाहरु बि दे शमा काम गर्न जानु पर्ने छैन |सबैले नेपा लमै रो जगा र पाउने र देश विकास तर्फ अगाडी बढ्ने हो भने दे शले छिट्टो आर्थि क स मृद्ध हुनेछ |

Related Articles

Back to top button
Close