News

ग्यास सहज बनाउने कि सेना र प्रहरी उ’तारौं ? : मन्त्री लेखराज भट्ट

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै ग्यासमा का’लो ब’जारी गरिए ह’स्तक्षेप गर्ने चे’तावनी दिएका छन्। सोमबार आपूर्तिमन्त्री भट्टले ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर ग्यास वितरणमा अ’सहयोग गरिए सेना र प्रहरी उतार्ने चे’तावनी दिएका हुन्। कोरोना भाइरस संक्रमणको जो’खिमका बेला मौ’का छो’प्ने काम भए सरकार चु’प नबस्ने उनले चे’तावनी दिए। व्यवसायीको नाफा सरकारले नै नि’श्चित गरेको हुँदा मौ’का छो’पेर बढी नाफा कमाउने तर्फ न’लाग्न उनले सु’झाव दिए।

मुलुकलाई अ’प्ठेरो परेका बेला नाफा घाटा हेरेर उ’पभोक्तालाई दुख दिने काम स’ह्या नहुने उनको चे’तवानी थियो। सं’कटको बेला सरकारलाई अ’सहयोग गरेमा ह’स्तक्षेपको वि’कल्प नहुने उनले नि’र्देशन दिँदै दो’होर्याए। “मेरो आ’ग्रह छ, अहिले उ’पभोक्ताको जुनसुकै ग्यासको सि’लिण्डर पनि सा’टी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अ’न्यथा ह’स्तक्षेप हुन्छ”,उनले भने,”निगमले ग्यास दिएको छैन वा हा’म्रा कर्मचारीले अ’सहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्” ।

Related Articles

Back to top button
Close