News

प्रधानमन्त्री ओली र प्रचण्डका सल्लाहकार सहित तीन मन्त्री मा थि ह मला को ठुलो योजना, सरकारी पक्ष त्र सित

काठमाडौँ । वि प्लवबाट नेपाल सरकारका बर्तमान केही मन्त्रीहरुको सु रक्षा ख तरा मा परेको खुलेको छ ।
सरकारको सु रक्षा संयन्त्रले वि प्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई ल क्षित गरी ह मला ग र्ने तयारी भएको भन्ने सु राक पाएको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाललाई मुख्य टा र्गेट मा पारेको सूचना सरकारी संयन्त्रले पाएको भन्ने समाचार सो साप्ताहिकले प्रकाशित गरेको छ ।

यस विषयमा शं कास्प द दुई व्यक्तिलाई गि रफ्ता र गरिएकोसमेत खुलेको छ । हमलाका योजनाकारहरु वि प्लव समू हसँग आ बद्ध भएको भनिए पनि अरु नै कुनै आ परा धिक गि रोह ले वि प्लवको नाममा आफ्ना ग तिवि धि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ ।

दे शमा यति उच्च पदाधिकारी र सुर क्षा भरपुर पुगेका माथि नै यति ठु लो स ड्य न्त्र हुँदैछ भने आम नागरिकले कसरी सु रक्षा मह सुस गर्ने ? अब आम नागरिकले सोंच्नु पर्ने बेला आएको छ | हरेक को णबाट नागरिकलाई हेर्दा असु रक्षि त मह सु स हुनु स्वाभाविकै देखिन्छ किनकी उच्च लेवलका व्यक्तिहरु अ सुर क्षित हुँदा आम नागरिक कसरी सु रक्षा होला ?

Related Articles

Back to top button
Close