News

काभ्रेको पनौतीमा गो’ली च’ल्यो, प्रहरीको गो’ली लागेर दुई घा’इते

धुलिखेल, टिपरको ठ’क्करबाट आमाछोरीको मृ’त्यु भएको विषयलाई लिएर पनौतीमा प्रहरी र प्र’दर्शनकारीबीच झ’डप हुँदा दुई प्र’दर्शनकारी प्रहरीको गो’ली लागि घा’इते भएको छ ।स्थानीय यूवा सविन ताम्राकारले दिएको जानकारी अनुसार अहिले बेलुका ८ बजे सम्म पनि प्रहरी र प्र’दर्शनकारीबीच झ’डप भैरहेकोछ ।बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको थियो ।

झ’डपलाई नियन्त्रण गर्न प्रहरीले १९ रा’उण्ड अ’श्रुग्याँस प्रा’हार समेत गरेको छ । खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए ।टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button
Close