News

खाना खाएर सुतेका धनबहादुर कहिल्यै नब्युँझिनेगरी मलेसियामा अ,स्ताए

जोहोर बारू। मलेसियाको जोहोर बारू टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी सुनौलका धन बहादुर थाडा मगर कम्पनीको गए राती मलेसियामा नि धन भएको छ ।ड्युटी सकेर खाना खाइ ओछ्यानमा सुतेका धनबहादुर कहिल्यै न ब्युँझनगरी अ स्ताए।बिगत ९ वर्षदेखि उक्त कम्पनीमा कार्यरत धनबहादुर थाडा मगरको हृदयघातका कारण निधन भएको प्रारम्भिक अनुमान साथीहरूले लगाए पनी के कारणले मृत्यु भएको बनेर रिपोर्ट आउन बाँकी रहेको छ ।मृ तकको स व पोस्ट मार्टमको लागि मलेसियामाको जोहोर बारुको कुलाइस्थित सुल्तान हस्पिटल लगिएको कम्पनीमा कार्यरत सहकर्मी मोतिराज हमालले जानकारी दिए।कम्पनी श्रोतका अनुसार आवश्यक कागजात र कानुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कारको लागि स व नेपाल पठाउने भएको छ।

Related Articles

Back to top button
Close