News

बिबाहको त’स्बिर राख्दै म’ध्यरातमा आँचल शर्माले फेसबुकमा लेखिन म’नछुने स्टाटस,

काठमाडौ, आचल शर्माको बिबाह तस्बिर

हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिʼमित चलचिʼत्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्।

विवाहका तस्वीʼर आँचलले आफ्नो फेʼसबुकमा सार्वजनिक गर्दै मध्यरातमा उनले भनेकी छिन, “कथामा हरेक केटिले देख्ने सपना हो, आफ्नो राजकुमार सङ्ग यसरिनै आफ्नो जिबनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु, उनले विशेष बनाʼउन साथ दिने सम्पूर्णलाई ध’न्यवाद पनि दिʼएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टि’काटालो गरेका थिए। उनीहरुले चैत १ गते रि’सेप्सन पा’र्टी दिँइन। आँचल र उदिपको बिहे अगाडि संगीत स’मारोह, मेहेन्दी स’मारोह आ’योजना गरिसकिएको छ।

। चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डे’ब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जि’तेकी थिइन्।यो हेर्नुस उनको फेसबुक स्टाटस-

The fairy tale that every girl dream about, at least once in her lifetime, this girl has just lived it in her reality… with her prince charming! This girl has learned to believe in own dreams and not on others’ perception on her dreams.

All those who were a part of every little arrangements of our dream event, all those who were physically or soulfully present to help and share our joyful journey, all who have appreciated our effort that was put through our heart and soul for the event, this is to all of YOU! We, #Aadip sincerely would like to put forward our immense gratitute to all above for being a part of our dream come true and for blessing our “forever” a “happily ever after”.

YOU all are so important to us!

With much love ?
Udip Shrestha

Related Articles

Back to top button
Close