News

गयिका बन्ने सपना अ’धुरै छो’डेर लाउलाउखाउखाउ भन्ने उमेरमै विदा भईन् लेटाङकी मनिषा

लेटाङ्ग । मोरङ्गको लेटाङ्ग ९ जाँते बाह्रकोठेकी बोन क्या’न्सर पि’डित मनिषा लिम्बुको शनिबार नि’धन भएको छ । खा’उँखाउँ ला’उँलाउँको उमेर सँगै हु’कदै गरेकी १३ वर्षिया लिम्बुको नि’धनले सिंगो परिवार मात्र नभएर गाँउ नै शो’कमग्न भएको छ ।गायनमा रुचि भएकी र सरलिो स्वरकी धनी समेत रहेकी उनले भविश्यमा गायिका बन्ने सपना भने अ’धुरै छो’डेर गएकी छिन । उनको उपचारका लागि बिभिन्न सं’घसंस्था र ब्यत्तिहरुले समेत सहयोग रकम सं’कलन गरी उपचार गराईरहेका थिए । त्यस्तै उता तेह्रथुमको आ’ठराई–४, ईवा तीन स’ल्लेमा बिहीबार वि’न्दा पुरीको ह’त्या आफ्नै दुईजना देवरबाट भएको खु’लासा भएको छ ।

२८ वर्षिया भाउजुको ह’त्या दे’वरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय सं’क्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम था’न्दारले जानकारी दिए । झापाबाट बुधबार राती गाडी रि’जर्भ गरी भाउजु वि’न्दाको घरमा आएर ह’त्या गरी विहिवार विहान गाडी रि’जर्भ गरी दे’वरहरु पुनः झापानै फि’र्किएको प्रहरीले बताएको छ ।वैदेशिक रोजगारीको शि’लशिलामा दुबईमा रहेका वि’न्दाका श्रीमान्ले वि’न्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक च’लखेल गर्न न’पाएकाले ह’त्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई ब’यान दिएका छन् ।

वि’न्दाको वि’भत्स ह’त्याले ई’वा ती’नसल्ले गाउँनै स्त’ब्ध भएको छ । बालकृष्ण पुरी तेह्रथुमको फे’दाप स्थित औसींडाडा बजारमा र सुरेन्द्र पुरी झापाको बुधबारेमा बस्दै आएका थिए । घ’टना पछि अनुसन्धानको लागि प्रहरीले स्थानीय ५ जना युवाहरुलाइ नि’यन्त्रणमा लिएको थियो ।अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै ता’रीखमा छा’डिएको छ ।ह’त्या गरेर मा’रिएकी बि’न्दाको घरमा जेठा छोरा १० वर्षका र कान्छा छोरा १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि वि’न्दाको भा’न्साकोठामा वि’भत्स ह’त्या भएको थियो ।

प्रदेश स्त’रीय प्रहरी टो’ली ड’ग स्न्या’फिङ सहित घ’टना स्थ’लमा डि’यसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय सं’क्रान्ति बजारका प्रहरी निरीक्षक शे’शकराम था’न्दार सहितको वि’शेष प्रहरी टो’लीले घ’टनाको अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close