Intresting

शनिवारको दिन घरबाट निस्कनु अघि यसो गर्नुहोस्, गरेको हरेक काम पुरा हुनेछ

काठमाडौं – शनिवारको दिनलाई एक उत्तम बारको रुपमा लिइन्छ । कुनै पनि नयाँ काम गर्न शनिबारको दिनलाई नै रोजिन्छ । शनिवारको दिनलाई शनि ग्रहको दिन भन्ने गरिन्छ । त्यसैले शनि ग्रहको प्रकृति ज्यादै क्रोधित र ढिलो गतिको हुने गर्दछ। यस दिन गरेको कार्य लामो समयको लागी टिक्ने हुन्छ ।

धार्मिक शास्त्र अनुसार शनिबारको दिन जागिरको वा अन्य काम सुरु गर्दा पुरा हुने बिश्वास छ । त्यस्तै फलाम खरिद विक्री गर्नु, विवाह गर्नु र दान गर्नु निकै शुभ मानिन्छ । यस दिन पूर्व दिशा तर्फ यात्रा गर्नु राम्रो मानिदैन । शनिबारको दिन कालो रंगको कपडा लागाउनु तथा बैजनी रंगको फुल आफु संग राख्दा भगवान शनिदेब खुसि हुने बिश्वास छ । यस दिन कुनै नयाँ कार्य गर्दा घरबाट ३यु खाएर निस्कदा काम सफल हुने बिश्वास छ ।

Related Articles

Back to top button
Close