News

गायक प्रकाश कटुवाल कारागार चलान

तनहुँ ३० फागुन / तनहुँ डुम्रेका व्यवसायीमाथि कु’टपिट गरेको अ’भियोगमा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पु’र्पक्षको लागि थु’नामा राख्न आ’देश दिएको छ ।जिल्ला अदालत तनहुँले वा’दी र प्र’तिवादीको ब’हस सकिएपछि अभियुक्तलाई थु’नामा राखेर अनुसन्धान गर्न आ’देश दिएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आ’क्रमण गरेको अ’भियोगमा उनी पक्राउ परेका थिए । आ’देशलगत्तै गायक कटुवाललाइ जिल्ला का’रागार च’लान गरिएको छ । कटुवालवि’रुद्ध ज्या’न मा’र्ने उ’द्योग मु’द्दा द’र्ता गरिएको छ ।

गायक कटुवालवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा घा’इते गुरुङकी छोरी सोनिकाले कि’टानी जा’हेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरी हि’रासतमा राखेको थियो । फागुन २ गते पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि वा’न्ता गरेपछि सोही नि’हुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सा’मान्य भ’नाभन भएको थियो ।सोही दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले ए’क्कासी रड’ले आ’क्रमण गरेपछि स’ख्त घा’इते भएका थिए ।

Related Articles

Back to top button
Close