News

फिल्म हलमा नजान सरकारको आह्वान

काठमाडौं – कोरोना भाइरसको महा मारी फै लन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आ ह्वान गरेको छ ।उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भा इरसको सं क्रम णबाट जोगिनका लागि धेरै भी डभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आ ग्रह गरेको छ ।कोरोना भाइ रसको सं क्रमण हुनसक्ने जो खिमयुक्त स्थानमा सिनेमा हल लगायत धेरै मानिसको उपस्थिति रहने स्थान पर्छन् ।

सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारणले गर्दा कोरोना भाइ रसको संक्र मणको जो खिम धेरै हुन जान्छ ।यता सिनेमा हलहरुले भने उचित सा वधानी अपनाइएको दा बी गर्दै आएका छन् । अहिले पनि केही सिनेमाहरु नेपालमा चलिरहेका छन् ।यद्यपि आजदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरो नाकै कारण रिलिज हुन सकेन ।

Related Articles

Back to top button
Close