News

जीता बराल फेसबुक च्याट प्रकरण: फेसबुक ह्या’क गरी ब’दनाम गर्न खोजेको भन्दै नि’वेदन

काठमाडौं, नेपाल नर्सिङ का’उन्सिलको द’र्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पास गराइदिने भन्दै काउन्सिल सदस्य जीता बरालले तीन लाख रुपैयाँ मागेको फेसबुक कुराकानी सार्वजनिक भएपछि नर्सिङ क्षेत्र त’रंगित भएको छ। काउन्सिल सदस्य बरालको फेकबुक म्यासेन्जरमा लाइसेन्समा सहभागी हुने एक विद्यार्थीसँग तीन लाख रुपैयाँ मागेको कुराकानीको स्क्रि’नसट सामाजिक सञ्जालमा बाहिरिएको छ। जीताले तीन लाख रुपैयाँ दिए पास गराइदिने र विद्यार्थीले आइएमई मार्फत पैसा पठाइदिएको विवरणसहितको कुराकानीको स्क्रिनसट सार्वजनिक भएको हो।

यही फागुन २४ गते काउन्सिलको २४औं लाइसेन्स परीक्षा भएको थियो। परीक्षामा सहभागी ५ हजार नर्समध्ये ४ हजार ३ सय ९० जना र ८ मध्ये ७ मि’डवाइफ उत्तीर्ण भएका थिए। परीक्षा सकिएपछि बाहिरिएको कुराकानीमा का’उन्सिलका रजिस्ट्रार बिन्दा घिमिरेको नाम समेत जो’डिएको छ। सामाजिक सञ्जालमा आइरहेको कुराकानी विवरण अनुसार सदस्य जीताले ती विद्यार्थीसँग बा’र्गेनिङ गरेको देखिन्छ। रजिस्ट्रारलाई समेत पैसा दिनुपर्ने भएकाले तीन लाख दिनुपर्ने र जसरी पनि पास गराइदिने कुरा बरालले गरेको देखिन्छ ।विद्यार्थीले दुई पटक गरेर दुई लाख ५० हजार रुपैयाँ आइएमई गरी नम्बर पठाएकी छन्।

बाँकी ५० हजार पास भएपछि दिने बताएकी छिन्। तर सामाजिक सञ्जालमार्फत बाहिरिएको कुराकानीमा पैसा बुझाएको भनिएकी नर्सको परिचय भने लुकाइएको छ। सामाजिक सञ्जालमा सो कुराकानी बाहिएपछि रजिस्ट्रार बिन्दा घिमिरे र सदस्य जीता बरालले बिहीबार आफ्नो फेसबुक ह्याक गरी कसैले ब’दनाम गर्न खोजेको भन्दै नर्सिङ काउन्सिलमा छुट्’टाछुट्टै नि’वेदन दिएका छन्। उनीहरुले का’नुनी उपचार खो’ज्ने समेत काउन्सिलमा जानकारी गराएका छन्। सो घ’टनाका सम्बन्धमा रजिस्ट्रार घिमिरेले आफ्नो नाम जो’डेर ग’लत फा’इदा उठाउन खोजेको बताइन्।

उनले भनिन्, ‘बाहिर मेरो नाम जो’डेर यस्तो कुरा आइरहेको रहेछ। जुन विषयमा म सं’लग्न छैन। यस विषयमा का’नुनी रुपमा स’माधान खोज्न छ’लफल गरिरहेकी छु।’ उनले सदस्य जीता बरालको फेसबुकबाट कु’राकानी भएको भन्दै भनिन्, ‘उहाँ (जीता बराल)ले के गर्नुहुन्छ म हेर्दै छु। त्यसपछि के गर्ने क’दम चाल्छु। त्यसपछि मा’नहानिको मु’द्दा हा’ल्ने भनेर पनि कुरा गरिरहेकी छु।’ काउन्सिलमा बिहीबार सो सम्बन्धमा बो’र्ड बै’ठक समेत बसेको छ। का’उन्सिलका अध्यक्ष प्रा गोमादेवी निरौलाले दुवैको व्यक्तिगत विषय भएकाले व्यक्तिगत रुपमै अघि ब’ढ्नुपर्ने बताइन्।

उनले भनिन्, ‘ती कु’राकानी व्यक्तिगत रुपमा भएका छन्। काउन्सिलले कसैसँग पैसा खाएर पास गराउँदैन। दुवैले आज नि’वेदन समेत दिनुभएको छ। त्यस के गर्ने भनेर छ’लफल गर्दैछौँ’बरालले पास्कल रोकाया नाम गरेको व्यक्तिले आफ्नो फेसबुक ह्या’क गरी ती विद्यार्थीसँग पैसा मा’गेको बताइन्। उनले त्यस विषयमा आफूले सा’इबर क्रा’इममा समेत उ’जुरी दिएको बताएकी छिन्।

Related Articles

Back to top button
Close