News

नायिका आँचल शर्माले गरिन धुमधामले विवाह ( तस्बिर सहित )

काठमाडौं । नायिका आँचल शर्मा र डा. उदिप श्रेष्ठबीच आज विवाह धुमधामले सम्पन्न भएको छ । काठमाडौंको एक पाँच तारे होटलमा विवाह आयोजना गरेका थिए ।बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको थियो ।एक वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।

Related Articles

Back to top button
Close