News

प्रधानमन्त्रीको नयाँ मृगौलामा समस्या, सिंगापुर लैजाने तयारी

काठमाडौं / गत फागुन २१ गते मृ गौला प्रत्या रोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सम स्या देखिएको छ । दोस्रो पटक फेरीएको मिर्गौलामा एक्कासी स मस्या देखिएकाले उहाँलाई सिंगापुर लैजाने तयारी गरीएको स्रोतले बताएको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार ओलीको डिस्चा र्जको तयारी भैरहेको छ ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मि र्गौला प्रत्या रोपण गरिएको थियो । उहाँलाई उपचारका लागी सिंगापुर लैजाने तयारीका लागि बालुवाटारमा बैठक बस्न लागेको छ ।

प्रधानमन्त्रीलाई भान्जी समीक्षा संग्रौलाले मृ गौला दिएका हुन् । गत फागुन २१ गते मृगौ ला प्र त्यारोपण गरेका प्रधानमन्त्रीको स्वस्थ्यमा स मस्या देखिएपछि आक स्मिक बैठक बसेको छ ।

Related Articles

Back to top button
Close