News

कतारका लागी झोला बोकेर घरबाट हिँडेका ३ हजार बढी कामदार को’रोनाका कारण रोकिए

काठमाडौं, फागुन २७ । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोनाको उच्च जोखीम रहेको भन्दै सर्तक हुन आव्हान गरेसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएएको छ ।कतारले तत्कालका लागी नेपाली कामदार नलिने निर्णय गरेसँगै वैदेशिक रोजगार विभागले पनि तत्कालका लागी कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको जनाउको छ ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार यो निर्णयबाट ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका र
करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि रोकिएका छन् ।

Related Articles

Back to top button
Close