Video

डेटिङ गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लुटिनबाट बचाएपछि…(भिडियाेसहित)

काठमाडौं । डेटिङमा गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लु’टिनबाट बचाएका छन् । रेजिङ केन्स रेस्टुरेन्टमा खाना खान गएका प्रहरी दम्पती रेस्टुरेन्टमा लु’ट्न आएका एकजना लु’टेरालाई पक्राउ गरेका हुन् ।चेज र निकोल मककिओन खाना खान रेस्टुरेन्टमा बसिरहेका थिए । उनीहरुले काउन्टरलाई मु’कुन्डोधारीले ध’म्क्या”इरहेको र काउन्टरपछाडिको मानिसले दुवै हाल उठाएको देखे । त्यसपछि उनीहरूले आफ्नो ब’न्दूक निकाले र मु’कुण्डो’धा’रीलाई रेस्टुरेन्टबाट भगाए ।

केही परसम्म लखेटेर ब’न्दुक ता’केपछि लु”टेरा रो’कियो र त्यहाँ लुइसभिल मेट्रो प्रहरी आइपुग्यो । प्रहरीले उसलाई नियन्त्रणमा लिएको छ । चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ ।डेटिङमा गएको भएपनि घटना हुँदै गरेको देखेपछि आफ्नो कर्तव्य याद आउने गरेको उनीहरुले बताएका छन् । भिडियाे:

Business Robbery at Canes.

You never know who’s minding their own business but ready to put in work. This is the Raising Cane's Chicken Fingers at #MidCityMall Saturday night. Shout out to the two Elizabethtown Police Department officers that went from enjoying them delish chicken fingie’s to full-blown #Sheepdogs real quick. They chased the suspect in the Highlands and made the arrest with our 5th Division officers. Great work, EPD! #LMPD #Etown #BusinessRobbery #RaisinCanes #ChickenBaskets #ChickenFingies #ThatSauceIsOnPoint #OneLove #ThatSweetTeaTho #Chicken #AlwaysFreshNeverFrozen #LikeOurHashtags #EtownStaysDown #EPD #OffDutyResponse #WolfHunters #FormulateAplan #DivideAndConquer #StrongWerk

Gepostet von Louisville Metro Police Department am Dienstag, 18. Februar 2020

Related Articles

Back to top button
Close